प्रधानमन्त्री कप क्रिकेटः – Nepal Press
प्रधानमन्त्री कप क्रिकेटः

प्रधानमन्त्री कप क्रिकेटः खेलाडीमा कोरोना संक्रमणको शंकापछि पुलिस र प्रदेश–१ को खेल स्थगित

काठमाडौं । खेलाडीमा कोरोना संक्रमणको शंका भएपछि प्रधानमन्त्री कपअन्तरगत आजका लागि तय भएको नेपाल पुलिस क्लब र प्रदेश–१ बीचको खेल स्थागित भएको छ । त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितअन्तरगत स्थगित भएको आजको खेल कहिले हुने भन्ने तोकिएको छैन । खेलाडीको कोरोना परीक्षणपछि मात्रै खेलको नयाँ मिति तोकिने क्यानले जनाएको...