प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता – Nepal Press
प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

आर्मीको लगातार दोस्रो जित, कर्णाली सस्तैमा समेटियो

काठमाडौं । सुसन भारीको चार विकेट प्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । शुक्रबार पहिलो खेलमा गण्डकी प्रदेशलाई ९८ रनले पराजित गरेको आर्मीले आइतबार कर्णाली प्रदेशलाई ८० रनले हराएको हो । मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आर्मीले...