प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिता – Nepal Press
प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिता

पीपएम कप सेमिफाइनलः वाग्मतीविरुद्ध राजेशको अर्धशतक

काठमाडौं । त्रिभुवन आर्मी क्लबका राजेश पुलामी मगरले प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा वाग्मतीविरुद्ध अर्धशतक बनाएका छन् । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीका लागि छैठौं नम्बरमा ब्याटिङ गर्न आएका राजेशले ७० बलमा ३ चौका र २ छक्कासहित ५० रन पूरा गरेका हुन्...