प्रधानमन्त्रीलाई खुलापत्र – Nepal Press
प्रधानमन्त्रीलाई खुलापत्र

प्रधानमन्त्रीज्यू, देशको एउटा मेजर सर्जरी गरिदिनुस्

प्रिय प्रधानमन्त्रीज्यू, अन्तरमनमा अविच्छिन्न रूपमा कुरा खेल्न थालेपछि, अभिव्यक्त गरी आफ्नै मनलाई हलुंगो बनाउन यहाँलाई यो पत्र लेख्दैछु । अचेल हजुरको पक्ष भएर बोल्न र लेख्न ठूलै साहस जुटाउनुपर्ने अवस्था छ, लखेटिने संभावनाको कारण । जनस्तरबाट त केही हुँदैन तर ‘मिडिया’ ले जरूर लखेट्छ । व्यक्ति केपी ओली मन...