प्रधानमन्त्रीको प्रस्ताव – Nepal Press
प्रधानमन्त्रीको प्रस्ताव

सरकार गिराएर प्रतिपक्ष समक्ष प्रधानमन्त्रीको प्रस्ताव लैजानेलाई जनताले परास्त गर्छ: अर्थमन्त्री

रुपन्देही । नेकपा महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो पार्टीको नेतृत्वको सरकार गिराएर प्रतिपक्षी दलको ढोकामा प्रधानमन्त्रीको प्रस्ताव लैजानेहरुलाई जनताले परास्त गर्ने बताएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको भवन उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले भने,‘मध्यरातमा प्रतिपक्षी दलको ढोका चहार्न जाने, नेपालको कम्युनिष्ट पार्टीलाई कमजोर बनाउन अँध्यारो कोठामा बसेर योजना...