प्रधानमन्त्रीको पक्षमा प्रदर्शन – Nepal Press
प्रधानमन्त्रीको पक्षमा प्रदर्शन

खोटाङमा प्रधानमन्त्रीको पक्षमा प्रदर्शन (भिडियो)

प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी प्रदर्शन भइरहेका बेला केपी ओली नेतृत्वको नेकपाका कार्यकर्ताले प्रधानमन्त्रीको पक्षमा प्रदर्शन र सभाहरु गर्न थालेका छन् ।