प्रधानमन्त्रीको निर्देशन – Nepal Press
प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्रीको निर्देशन : पालिका-पालिकासम्म कोरोना संक्रमित खोज्नू

प्रधानमन्त्री एवं कोभिड- १९ निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले कोभिड- १९ विरुद्धको लडाइ जित्न उपलब्ध स्वास्थ्य सेवालाई चुस्त दुरुस्त बनाउँदै खोपको समुचित व्यवस्था गर्नेतर्फ ध्यान केन्द्रित गर्न निर्देशन दिएका छन्।