प्रधानमन्त्रीको जवाफ – Nepal Press
प्रधानमन्त्रीको जवाफ

नरसंहार मच्चाउने मन्त्रीको अभिव्यक्तिबारे एमाले नेताले मागे प्रधानमन्त्रीको जवाफ

प्रमुख विपक्षी नेकपा एमालेका शीर्ष नेताहरुले अर्को गौर नरसंहार मच्चाएर सिके राउतको हत्या गर्ने खुलेआम धम्की दिने भौतिक पूर्वाधार मन्त्रीलाई सत्ता गठबन्धनले नै संरक्षण दिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ मागेका छन् ।