प्रधानन्यायाधिश – Nepal Press
प्रधानन्यायाधिश

प्रधानन्यायाधीश जबर्जस्ती डिस्चार्ज भएको बार अध्यक्षको आरोप (भिडिओ)

काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले कोरोना पोजिटिभ भएको अवस्थामा समेत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कायममुकायम प्रधानन्यायाधीश नतोकी जबर्जस्ती डिस्चार्ज भएको आरोप लगाएका छन् । उनले भने, ‘प्रधानन्यायाधीश जबराले आफूबाहेक अरु न्यायाधीशलाई कायममुकाय बन्न नदिनको लागि अस्पतालबाट जबर्जस्ती डिस्चार्ज हुनु भएको हो । उहाँले यस्तो गर्नु गलत...