प्रदेश – Nepal Press
प्रदेश

प्रदेश १ मा भीम आचार्य मुख्यमन्त्री नियुक्त, सपथग्रहण सम्पन्न

विराटनगर । प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । शेरधन राईको राजीनामा स्वीकृत गरेसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । एमाले केन्द्रमा एकता कायम भएसँगै प्रदेश १ को मुख्यमन्त्री परिवर्तन भएको हो । केही बेरअघि उनले पथ तथा गोपनियताको...