प्रदेश २ सरकार – Nepal Press
प्रदेश २ सरकार

मुख्यमन्त्री राउतले विश्वासको मत लिने, प्रदेशसभा बैठक डाक्न प्रदेश सरकारको सिफारिस

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने भएका छन् । प्रमुख सत्तारुढ दल जसपा विभाजन भएका कारण मुख्यमन्त्री राउतले विश्वासको मल लिन लागेका हुन् । मुख्यमन्त्री राउतले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक डाकिएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले असोज २० गते प्रदेशसभा...