प्रदेश २ राजधानी प्रस्ताव – Nepal Press
प्रदेश २ राजधानी प्रस्ताव

प्रदेश २ नामाकरण : ‘मधेस’ ‘मिथिला भोजपुरा’ देखि ‘जनक’, ‘जानकी’ सम्म प्रस्ताव

प्रदेश नामाकरण सम्बन्धी प्रस्ताव दर्ता गर्नका लागि सचिवालयले बिहीबार ३ बजेसम्मको समय तोकेको थियो । सो समय अवधिमा नामाकरण सम्बन्धी ६ वटा प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।