प्रदेश २ प्रमुख सपथ – Nepal Press
प्रदेश २ प्रमुख सपथ

प्रदेश २ प्रमुख झाले लिए शपथ, उपराष्ट्रपति र सभामुख गएनन्

शीतलनिवासमा आयोजित शपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए । तर, उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा भने सहभागी भएनन् ।