प्रदेश १ मुख्यमन्त्री – Nepal Press
प्रदेश १ मुख्यमन्त्री

प्रदेश १ का नयाँ मुख्यमन्त्री आचार्यले पद सम्हाले

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनीयताको सपथ लिएसँगै आचार्यले पद सम्हालेका हुन् । निवर्तमान मुख्यमन्त्री शेरधन राईले आचार्यलाई सफल कार्यकालको कामनासहित बधाई दिए ।