प्रदेश १ मन्त्रिपरिषद् – Nepal Press
प्रदेश १ मन्त्रिपरिषद्

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, २ मन्त्री र ३ राज्यमन्त्री थपिए (सूचीसहित)

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले साविकको ३ सदस्यबाट २ मन्त्री र ३ राज्यमन्त्री थपेर ८ जना रहनेगरी मन्त्रिपरिषद् विस्तार गरेका छन् ।