प्रदेश स्वास्थ्य निर्देशनालय – Nepal Press
प्रदेश स्वास्थ्य निर्देशनालय

प्रदेश २ मा एकैदिन १ सय ३१ जनामा कोरोना पुष्टि, एकको मृत्यू

जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमण तीब्र गतिमा फैलिन थालेको छ । आज शनिवार मात्रै ४१ महिलासहित १ सय ३१ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबभन्दा बढी पर्सामा ६६ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै रौतहटमा ३२, बारामा १२, धनुषामा १६, महोत्तरीमा...