प्रदेश स्थापना दिवस – Nepal Press
प्रदेश स्थापना दिवस

लुम्बिनी प्रदेश सभाको तेस्रो स्थापना दिवस स्थायी राजधानी दाङमा हुँदै

प्रदेश स्थापना भएको तेस्रो वर्षमा लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी घोषणा भएको स्थानमा पहिलो पटक प्रदेश स्थापना दिवस मनाउने भएको छ ।