प्रदेश समिति अधिवेशन – Nepal Press
प्रदेश समिति अधिवेशन

पत्रकार महासंघको प्रदेश समिति अधिवेशन सम्पन्न

काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको सम्पन्न प्रथम अधिवेशनले १४ बुँदे प्रस्ताव पारित गरेको छ । काठमाडौंमा शुक्रबार भएको अधिवेशनले कोरोना महामारीको बहाना बनाएर सञ्चार माध्यममा सञ्चारकर्मीलाई अनावश्यक दुःख दिने, काम छाड्न बाध्य बनाउने र समयमा तलबसुविधा नदिने कार्यतुरुन्त बन्द सरोकार पक्षलाई आह्वान गरेको छ । यस्तै...