प्रदेश योजना आयोग – Nepal Press
प्रदेश योजना आयोग

प्रदेश योजना आयोगको आवधिक योजना अनुसार नै बजेट ल्याएको लुम्बिनी सरकारको दाबी

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगले तयार गरेको आवधिक योजना अनुसार बजेट ल्याएको जनाएको छ । विपक्षी दलले संसदमा प्रस्तुत बजेटमाथि छलफलको कार्यक्रम बहिस्कार गरेपछि आज पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री बैजनाथ चौधरीले यस्तो बताएका हुन् । सरकारले आगामी आर्थिक वर्ष २०७८/ ०७९...