प्रदेश बैठक – Nepal Press
प्रदेश बैठक

प्रदेश १ सभाको बैठक बोलाइयो

विराटनगर । पटक-पटक स्थगित हुँदै आएको प्रदेश १ सभाको बैठक चैत २३ गतेको लागि तय गरिएको छ । आइतबार सूचना जारी गर्दै प्रदेशसभा सचिवालयले दिउँसो २ बजेका लागि बैठक डाकेको हो । पछिल्लोपटक फागुन ९ मा प्रदेशसभाको बैठक बसेको थियो । त्यसपछि बोलाइएको फागुन २० र चैत २ गतेको...