प्रदेश प्रमुख पदमुक्त – Nepal Press
प्रदेश प्रमुख पदमुक्त

राष्ट्रपतिद्वारा दुई प्रदेश प्रमुख पदमुक्तसँगै नयाँ प्रदेश प्रमुख नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जना प्रदेश प्रमुखलाई पदमुक्त गर्दै नयाँ दुई जनालाई प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।