प्रदेश प्रमुख नियुक्त – Nepal Press
प्रदेश प्रमुख नियुक्त

प्रदेश प्रमुख हटाइएकोमा कांग्रेसको विरोध

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश २ का प्रमुखको बर्खास्त र नियुक्तिको विरोध गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा शुक्रबार प्रदेश २ का प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै राजेश झालाई नियुक्त गरेकी थिइन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै संसद् विघटनको असंवैधानिक कदमपश्चात् कामचलाउ स्थितिमा पुगेको...