प्रदेश प्रमुख डा. राजेश अहिराज – Nepal Press
प्रदेश प्रमुख डा. राजेश अहिराज

महावीर पुनको राष्ट्रिय अनुसन्धान केन्द्रलाई प्रदेश प्रमुख डा.अहिराजको सहयोग

काठमाडौं । प्रदेश नं.२ प्रदेश प्रमुख डा.राजेश अहिराजले पदभार ग्रहण गरेपछि पहिलो महिनाको पारिश्रमिकको आधा रकम महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेका छन् । बुधबार डा. अहिराजले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा पुगी आधा महिनाको तलब बराबरको रुपैयाँ सहयोग गरेका छन् । प्रदेश प्रमुख डा.अहिराजले राष्ट्रिय आविष्कार केन्द्रको...