प्रदेश पदाधिकारी – Nepal Press
प्रदेश पदाधिकारी

सातै प्रदेशमा एमालेको नयाँ टिम, डढेलोपछि पलाएका पालुवा नमास्ने ओलीको उद्घोष

एकातिर माधव नेपालसहितका नेताहरूलाई कारवाहीको तयारीका लागि स्पष्टीकरण सोधिएको छ भने अर्कोतिर सातै प्रदेशमा एमालेले इन्चार्ज,अध्यक्ष र सचिवसहित सांगठानिक गतिविधि अघि बढाएको छ ।