प्रदेश एक प्रहरी कार्यालय – Nepal Press
प्रदेश एक प्रहरी कार्यालय

प्रदेश एकमा प्रहरी निरीक्षक लिम्बु र प्रहरी जवान कार्की पुष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

बिराटनगर । प्रदेश नम्बर एक मातहतका कार्यालयमा कार्ररत प्रहरीमध्ये प्रहरी निरीक्षक (इन्सपेक्टर ) देउप्रसाद लिम्बु र प्रहरी जवान नरबहादुर कार्की पुष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । इलाका प्रहरी कार्यालय पशुपतिनगर ईलाममा कार्यरत इन्सपेक्टर लिम्बु र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरमा कार्यरत प्रहरी जवान कार्की पौष महिनाको...