प्रदेश इन्चार्ज – Nepal Press
प्रदेश इन्चार्ज

उपत्यका र विशेष प्रदेशसहित नेकपा एसका ८ प्रादेशिक इन्चार्ज तोकिए

कपा एकीकृत समाजवादीले तत्काल पार्टी संगठनको काम अघि बढाउन प्रदेश इन्चार्ज तोकेको छ । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले सुदूरपश्चिमबाहेक अन्य प्रदेशमा इन्चार्ज तोकेको हो ।