प्रदेश आयुर्वेद औषधालय – Nepal Press
प्रदेश आयुर्वेद औषधालय

प्राकृतिक रुपमा कोरोनाको उपचार गराइरहेछ कर्णाली आयुर्वेद औषधालय

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ । कोभिडका कारण हालसम्म कर्णालीमा १ सय ६३ जना भन्दा बढीको मृत्यु भइसकेको छ भने प्रदेशभर ५ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । ती मध्ये अधिकांश होम आइसोलेसनमा छन् । गम्भीर अवस्थाका विरामीहरु प्रदेश कोभिड अस्पताललगायत अन्य निजी अस्पतालहरुमा...