प्रदेश अस्पताल सुर्खेत – Nepal Press
प्रदेश अस्पताल सुर्खेत

प्रदेश अस्पतालद्वारा कोराना संक्रमणबाट निधन भएकाको शव व्यवस्थापन सुरु

सुर्खेत । कर्णाली प्रदेश अस्पतालले कोरोना संक्रमणपछि उपचारका क्रममा निधन भएकाहरुको शव तत्काल व्यवस्थापन गर्न सुरु गरेको छ । जेठ २ गते नेपालप्रेसमा समाचार प्रकाशित भएपछि दवावमा आएको अस्पताल प्रशासनले मृतकको शव कम्तिमा शवगृहमा राख्ने व्यवस्था गरेको छ । यसअघि मृतकको शव २१ घण्टासम्म शय्यामा रहँदा उपचाररत अन्य विरामी,...