प्रदेशसभा वार्षिकोत्सव – Nepal Press
प्रदेशसभा वार्षिकोत्सव

प्रदेशसभाको वार्षिकोत्सव समारोह मन्त्रीबाटै बहिष्कार

जनकपुरधाम । प्रदेश २ सभाको तेस्रो वार्षिकोत्सव समारोह मन्त्रीहरूलेनै बहिष्कार गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल बोल्न लाग्दा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग, वन तथा वातावरण मन्त्री रामनरेश यादवले मञ्‍च छाडेका हुन् । मन्त्री यादव र साह...