प्रदेशसभा बैठक – Nepal Press
प्रदेशसभा बैठक

प्रदेश २ को प्रदेशसभा बैठक फेरि स्थगित, अर्को बैठक २५ गते

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक लगातार दोस्रोपटक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो । सूचनामा भनिएको छ, ‘असार २३ गते दिनको १ बजे बस्ने भनिएको प्रदेशसभा बैठक असार २५ गते दिनको १ बजे बस्नेछ ।’ बैठक स्थगित...