प्रदीप सापकोटा – Nepal Press
प्रदीप सापकोटा

प्रदीप सापकोटाको ‘यात्राका इन्द्रेणी रङ’ सार्वजनिक

काभ्रे ।  नियात्राकार प्रदीप सापकोटाको ‘यात्राका इन्द्रेणी रङ’ काभ्रेकाे पनौती नगरपालिकामा बिमोचन भएको छ । पनौती नगर प्रमुख  भिम न्यौपानेको प्रमुख आतिथ्य एवं विशिष्ट अतिथि  मोहन दुवाल,  श्रीओम श्रेष्ठका साथै डा. विदुर चालिसे, डा. सुमनराज ताम्राकार, जय छाङ्छा, रामहरि सुवेदी, इन्द्र प्रसाद अधिकारी, दीपक सापकोटा लगायतले पुस्तकको बिमोचन गरेका...