प्रदीप यादव – Nepal Press
प्रदीप यादव

जसपा कार्यकारिणी बैठक- सांसद यादवलाई कारबाही, मेयर सराबगी केन्द्रीय सदस्यमा मनोनित

जनकपुरधाम । मन्त्री बन्न नपाएको झोँकमा पार्टी अध्यक्ष उपेन्द्र यादवविरुद्ध वीरगन्जदेखि काठमाडौंसम्म विरोध प्रदर्शन गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा)को कार्यकारणी समितिको बैठकले संघीय सांसद प्रदीप यादवलाई केन्द्रीय सदस्यबाट बर्खास्त गरेको छ । अध्यक्ष यादवविरुद्ध लागेपछि पार्टीले स्पष्टीकरण साधेको थियो । यादवले स्पष्टीकरणको जवाफ पेश गरे पनि अनुशासन समितिले...