प्रदीप पौडेल – Nepal Press
प्रदीप पौडेल

कांग्रेस नेता पौडेललाई निमोनियाँ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल निमोनियाँबाट संक्रमित भएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा निमोनियाँ पुष्टि भएपछि चिकित्सकको सल्लाहअनुसार उनी घरमै आराम गरिरहेका छन् । पौडेलनिकट नेविसंघ नेता शुशिल भट्टका अनुसार महाधिवेशनलगत्तै पौडेलको घाँटीमा समस्या देखिएको थियो । स्वास्थ्यमा असहजता भएपछि परिक्षण गराउँदा निमोनियाँ...