प्रदीप नेपाल – Nepal Press
प्रदीप नेपाल

माधवले झेली गरेको भन्दै प्रदीप नेपालले छाडे एकीकृत समाजवादी

काठमाडौं । माधवकुमार नेपालले झेली कुरा गरेको भन्दै प्रदीप नेपालले नेकपा (एकीकृत समाजवादी) बाट बिदा लिएको घोषणा गरेका छन् । पछिल्लो समय निस्क्रिय अवस्थामा रहेका उनी नेकपा (एस) को सनाखतका लागि निर्वाचन आयोग पुगेका थिए । बारम्बारको कुराकानीमा जबज नहुने भए नाम नलेख्न भनेकोमा माधव नेपालले आफूलाई धोका दिएको...