प्रदीप गिरी – Nepal Press
प्रदीप गिरी

क्यान्सरको आशंकापछि मुम्बईमा उपचार गराउँदै प्रदीप गिरी, भेट्न जाँदै निधि

काठमाडौं । नेपाली कांग्रेसका नेता, प्रतिनिधिसा सदस्य एवं समाजवादी चिन्तक प्रदीप गिरी अस्वस्थ भएका छन् । घाँटीमा गम्भीर समस्या देखिएपछि मुम्बईको हिन्दुजा अस्पतालमा उनको उपचार भइरहेको छ । चिकित्सकहरुले क्यान्सरको आशंका गरेर उपचार अगाडि बढाएका छन् । डा. सुल्तान प्रधान नेतृत्वको टिम गिरीको उपचारमा संलग्न रहेको छ । ‘घाँटीमा...