प्रदीप खड्का – Nepal Press
प्रदीप खड्का

प्रदीप र रेणुको फिल्म ‘प्रकाश’को इन्ड-क्ल्याप : लकडाउन अघि नै सुटिङ युनिट राजधानीमा

काठमाडौं । लकडाउन हुनुअघिको फुर्सदिलो समयलाई केही निर्देशकले फिल्म छायांकनमा लगाए । फिल्म प्रदर्शनको पक्ष खराब रहेपनि कोभिड-१९ को दोस्रो लहर सुरु हुनुअघि उनीहरुले फिल्मको इन्ड-क्ल्याप गरे । निर्देशक दिनेश राउत उनै एक पात्र हुन् जसले विहिबारदेखि सुरु भएको लकडाउनअघि आफू निर्देशित फिल्म ‘प्रकाश’ सुटिङ सके । जुम्लामा ४२...