प्रदीप ऐरी – Nepal Press
प्रदीप ऐरी

चितवनविरुद्ध प्रदीप ऐरीको अर्धशतक !

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा चितवनले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याइरहेको भैरहवा ग्लाडिएटर्सका लागि ओपनर प्रदीप ऐरीले अर्धशतक बनाएका छन् । आक्रमक ब्याटिङ गरेका ऐरीले २८ बलमा ५ चौका र ३ छक्कासहित ५० रन पूरा गरेका हुन् । तमिम इकबलसँग ८५ रनको साझेदारी गर्दै ऐरीले भैरहवालाई...