प्रथम महिला – Nepal Press
प्रथम महिला

राधिका शाक्यलाई प्रथम महिला भनिएकोमा पम्फा भुसालको आपत्ति

काठमाडौं । विभाजित नेकपाकी नेतृ पम्फा भुसालले नेपालको संविधानले कसैकी श्रीमतीलाई प्रथम महिला नबनाएको भन्दै प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई प्रथम महिला भनिएकोमा आपत्ति जनाएकी छन् । फेसबुकमा स्टाटस लेखेर भुसालले लोकतान्त्रिक गणतन्त्रमा सबै नागरिकको हैसियत समान हुने र संविधानले कसैका श्रीमतीलाई प्रथम र बाँकी महिलाहरु दोस्रो नबनाएको बताएकी हुन्...