प्रत्यक्ष प्रशारण – Nepal Press
प्रत्यक्ष प्रशारण

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल हिमालय टेलिभिजनले लाइभ गर्ने

काठमाडौं । आगामी भदौ १७ र २० गते हुने नेपाल र भारतबीच हुने मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रशारण हिमालय टेभिभिजनले गर्ने भएको छ । अक्टोबरमा हुने साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीले दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दै छ । सोही खेलका लागि एडप्याड र अखिल नेपाल फुटबल संघ (एन्फा)...