प्रतिस्पर्धा आह्वान – Nepal Press
प्रतिस्पर्धा आह्वान

युवा संघद्वारा छोटो फिल्म प्रतिस्पर्धा आह्वान

काठमाडौं । निषेधाज्ञामा युवाहरुको प्रतिभालाई सघाउन राष्ट्रिय युवा संघ नेपालले छोटो फिल्म प्रतिस्पर्धा आयोजना गरेको छ । संघका अध्यक्ष किरण पौडेलले शुक्रबार वक्तव्य जारी गर्दै ‘म केही गर्छु’ शीर्षकमा छोटो फिल्म प्रतियोगिता आयोजना गरिएको जनाएका छन् । उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य,...