प्रतिस्थापन विधेयक – Nepal Press
प्रतिस्थापन विधेयक

शंकर पोखरेलको बजेट परिमार्जन गर्दै प्रतिस्थापन विधेयक पेस, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम खारेज

एमाले संसदहरूको अवरोधका बीच लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फत सदनमा परिमार्जित बजेट पेस गरेका छन् ।