प्रतिव्यक्ति आय – Nepal Press
प्रतिव्यक्ति आय

नेपालीको प्रतिव्यक्ति आय १३ सय ७२ डलर पुग्यो

काठमाडौं । नेपालीहरुको प्रतिव्यक्ति आयमा वृद्धि भएको छ ।  केन्द्रीय तथ्यांक विभागका निकालेको तथ्यांक अनुसार प्रतिव्यक्ति आय १३७२ डलर पुगेको हो । अघिल्लो वर्षको तुलनामा यो वर्ष १३३ डलरआय वृद्धि भएको हो । गत आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय १२३९ डलर रहेको थियो । भने सो आर्थिक वर्षमा १३७२...