प्रतिलिपि अधिकार – Nepal Press
प्रतिलिपि अधिकार

सरकारले फिल्म र संगीतमा प्रतिलिपि अधिकार कानुन संसोधन गर्ने

काठमाडौं । सरकारले प्रतिलिपि अधिकार कानुन संसोधन गर्ने जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघको चलचित्र तथा मनोरञ्जन फोरमले आयोजना गरेको छलफलमा पर्यटनमन्त्री भानुभक्त ढकालले उक्त कुरा बताएका हुन् । प्रतिलिपि अधिकारको कानुनी प्रावधान र कार्यान्वयनका चुनौतिबारे फोरमका तर्फबाट कार्यपत्र प्रस्तुत गरिएको थियो । कपिराइट रजिस्टर कार्यालयका पूर्व रजिस्टार...