प्रतिफल बितरण – Nepal Press
प्रतिफल बितरण

सामाजिक सुरक्षा कोषले एक वर्षको ८ प्रतिशत प्रतिफल बितरण गर्दै (भिडियो)

काठमाडौँ । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा नियमित योगदान गर्ने श्रमिकलाई योगदानको आधारमा ८ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ । कोषले सोमबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०७६/७७ को वृद्धावस्था सुरक्षा योजना अन्तरगतको संकलित योगदान रकमको लगानीवाट प्राप्त प्रतिफल ३ करोड ८० लाख १५ हजार...