प्रतिनिधि सभा – Nepal Press
प्रतिनिधि सभा

एमाले सांसदको आक्रोश, बुई चढेर रोष्टम कब्जा गर्न खोज्ने को हुन् ? (भिडिओसहित)

आफ्नो सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमार्फत परिवर्तन गरेर बाचन गरेका अर्थमन्त्री जनार्दन शर्मालाई रोक्न एमालेका सांसदले अनौठो तरिका अपनाएका छन् ।