प्रतिनिधि सभा विघटन – Nepal Press
प्रतिनिधि सभा विघटन

माधव नेपालको आरोप–प्रतिनिधि सभा विघटन गणतन्त्र समाप्त पार्ने कोशिस

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गलत मनशायबाट पटक पटक प्रतिनिधि सभा विघटन गरिनुले गणतन्त्र समाप्त पार्ने कोशिस भइरहेको आशंका उत्पन्न भएको बताएका छन् । १४ औं गणतन्त्र दिवसको पूर्व सन्ध्यामा नेपालले वक्तव्य जारी गर्दै प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर गरी सर्वोच्च अदालतबाट फैसलाको...