प्रतिनिधि सभाको निर्वाचन – Nepal Press
प्रतिनिधि सभाको निर्वाचन

निर्वाचन गराउन आयोगले सरकारसँग माग्याे ७ अर्ब ७ करोड बजेट

सरकारले वैशाख १७ र २७ गरी दुई चरणमा तोकेको प्रतिनिधि सभाको निर्वाचन गराउनका लागि ७ अर्ब ७ करोड बजेट लाग्ने भएको छ ।