प्रतिनिधिससभा विघटन – Nepal Press
प्रतिनिधिससभा विघटन

संसदमा माओवादी केन्द्रको आशंका- कतै ब्युँतिएको प्रतिनिधिससभा फेरि विघटन गर्न खोजिएको त छैन ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले काम नदिएर सरकारले फेरि संसद विघटन गर्न खोजेको भन्दै सरकारप्रति प्रश्न उठाएको छ। बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै माओवादी सांसद देवेन्द्र पौडेलले संसद विघटन गर्ने आफ्नो कदम सही सावित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस्तो गर्न सक्ने संकेत गरे। उनले भने, ‘कतै फेरि...