प्रतिनिधिसभा सांसद – Nepal Press
प्रतिनिधिसभा सांसद

‘प्रधानमन्त्रीले कित्ता क्लियर गर भन्नुभयो, हामीले एमालेमै रहन्छौं भन्यौं’

फेरि पनि एमालेको विकल्प एमाले नै हो । एमाले बनाउन जति समय लागेको थियो, त्यसलाई ध्वस्त पार्ने छुट हामी कार्यकर्ताले एकाध नेतालाई दिनु हुँदैन भन्ने मत हामीमा छ ।