प्रतिनिधिसभा पुनःस्थापना – Nepal Press
प्रतिनिधिसभा पुनःस्थापना

खुशी मनाउँदै प्रचण्ड-माधव पक्षको विजय जुलुस

मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदरको फैसलापछि प्रचण्ड-माधव पक्षीय नेकपा उत्साहित बनेको छ ।